पुराना-नयाँ गीतको संगम: पवन गोलेको पलेँटीले श्रोतालाई बाँध्यो
kalakarmi.com
. २ घण्टा अघि
काठमाडौं- गत शुक्रवार र शनिवार साँझ कालिकास्थानमा रहेको नेपालयको आरुशालामा दार्जिलिङका प्रसिद्ध गायक तथा संगीतकार पवन गोले र रमेश गुरुङको सांगीतिक पलेँटी सम्पन्न भएको छ । यसपालिको पलेँटीमा गायक पव...
Comment
Liked by: