चट्याङ लागेर प्युठानमा बाबुछोराको मृत्यु
lokaantar.com
. २ घण्टा अघि
प्युठानमा चट्याङ लागेर बाबुछोराको मृत्यु भएको छ । जिल्लाको गौमुखी गाउँपालिका–६ लिवाङका ७० वर्षीय केदार बोहोरा र उनका २६ वर्षीय छोरा रामु बोहरा गोठमा काम गरिरहेका बेला चटयाङ लागेर मृत्यु भएको हो ।
...
Comment
Liked by: