सर्लाहीमा बँदेलको आक्रमणबाट एकजनाको मृत्यु
baahrakhari.com
. २ घण्टा अघि
बरहथवा (सर्लाही) । जंगली बँदेलको आक्रमणबाट सर्लाहीको लालबन्दीमा एक पुरुषको मृत्यु भएको छ । लालबन्दी नगरपालिका–१५, पिडखोल्सा बस्ने ३२ वर्षका प्रेमबहादुर थिङ (दावा)को बँदेलको आक्रमणबाट मृत्यु भएको हो...
Comment
Liked by: