बँदेलको आक्रमणबाट सर्लाहीमा एक जनाको मृत्यु
newsofnepal.com
. २ घण्टा अघि
सर्लाही। जङ्गली बँदेलको आक्रमणबाट सर्लाहीको लालबन्दीमा एक पुरुषको मृत्यु भएको छ । लालबन्दी नगरपालिका–१५ पिडखोल्सा बस्ने ३२ वर्षका प्रेमबहादुर थिङ(दावा)को आक्रमणबाट मृत्यु भएको हो । बँदेलको आक्रमण...
Comment
Liked by: