मोटरसाइकलको ठक्करबाट बाबु छोराको मृत्यु
nagariknews.nagariknetwork.com
. २ घण्टा अघि
हुलाकी सडक खण्ड अन्तर्गत कपिलवस्तु नगरपालिका वडा नम्बर – ८ मैनीहवामा मोटरसाइकलको ठक्करबाट बाबु छोराको मृत्यु भएको छ। यस्तै, एक जना गम्भीर घाइते भएका छन्। आइतबार राति ११ बजेतिर लु ३१ प ७५०० नम्बरको...
Comment
Liked by: