'छ माया छपक्कै २' को मुहूर्त, सनिशा भट्टराई पनि अनुबन्धित
setopati.com
. ३ घण्टा अघि
२०७६ सालको सुपरहिट फिल्म 'छ माया छपक्कै' को सिक्वेलको काम औपचारिक रूपमा अगाडि बढेको छ। सोमबार बिहान भक्तपुरको सूर्यविनायकस्थित गणेश मन्दिरमा 'छ माया छपक्कै २' को शुभमुहूर्त गरिएको हो। फिल्मको छाया...
Comment
Liked by: