जिल्ला अदालत मोरङले अझै भेटेन विचाराधीन ५० मुद्दाको मिसिल
onlinekhabar.com
. २ घण्टा अघि
१४ वैशाख, विराटनगर । जेनजी आन्दोलनका क्रममा जिल्ला अदालत मोरङमा आगजनी गरिएका विचाराधीन मुद्दाको अधिकांश मिसिल संकलन भएको छ । तर ५० वटा मिसिल अझै भेटिएको छैन । जिल्ला न्यायाधीश दुर्गाबहादुर भुषालका...
Comment
Liked by: