प्रधानमन्त्री बालेनको नाम ‘बालकृष्ण’ पनि, दिदीले दिइन् शुभकामना
barnanmedia.com
. २ घण्टा अघि
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई उनकी दिदीले ‘बालकृष्ण शाह’ भन्दै शुभकामना दिएकी छन्। बालेनलाई जन्मदिनको शुभकामना दिने क्रममा उनकी दिदी सुजाताले बालेनको नाम ‘बालकृष्ण शाह’ भएको बताएकी हुन्।
...
Comment
Liked by: