पोखरामा गीतकार नेपाल रानाभाटको ‘सायद मैले सकिनँ कि’ सार्वजनिक
kalakarmi.com
. २ घण्टा अघि
पोखरा- गीतकार नेपाल रानाभाट ‘सुबोध’ को ‘सायद मैले सकिनँ कि ‘ बोलको नयाँ गीतको म्युजिक भिडियो आइतवार पोखरामा सार्वजनिक गरिएको छ । गीतकार प्रतिष्ठान, नेपालको आयोजनामा भएको कार्यक्रममा नेपाल सङ्गीत तथ...
Comment
Liked by: