प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
barnanmedia.com
. २ घण्टा अघि
प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । सोमबार दिउँसो २ बजे बस्नेगरी बैठक बोलाएका हुन् । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यलय सिंहदरबारमा बस्दै छ ।
Comment
Liked by: