तरकारीले पाएन मूल्य
gorkhapatraonline.com
. २ घण्टा अघि
चितवन, वैशाख १४ गते । जिल्लामा व्यावसायिक रुपमा उत्पादित तरकारीले उचित मूल्य नपाउँदा किसान मर्कामा परेका छन् । यहाँ उत्पादन भएका तरकारीले लागत मूल्य पाउन नसकेपछि यहाँका किसान चिन्तित बनेका हुन् । ...
Comment
Liked by: