दिउँसो २ बजे मन्त्रिपरिषद् बैठक
lokaantar.com
. २ घण्टा अघि
मन्त्रालयका नियमित एजेन्डामा निर्णय लिन नेपाल सरकारको मन्त्रिपरिषद् बैठक सोमबार बस्दैछ । प्रधानमन्त्री बालेनकी सञ्चार विज्ञ दीपा दाहालले दिउँसो २ बजे मन्त्रिपरिषद् बैठक बस्न लागेको जानकारी दिइन् ।...
Comment
Liked by: