बँदेलको आक्रमणबाट मृत्यु
setopati.com
. २ घण्टा अघि
जंगली बँदेलको आक्रमणबाट सर्लाहीको लालबन्दीमा एक पुरूषको मृत्यु भएको छ। लालबन्दी नगरपालिका–१५ पिडखोल्सा बस्ने ३२ वर्षका प्रेमबहादुर थिङ(दावा) को आक्रमणबाट मृत्यु भएको हो। बँदेलको आक्रमणबाट घाइते भ...
Comment
Liked by: