२० वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ
lokaantar.com
. २ घण्टा अघि
कैलालीमा २० वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा डडेल्धुराको अमरगढी नगरपालिका-२ बस्ने ३१ वर्षीय सुरेश अवस्थी रहेका छन् । उनलाई प्रहरीले गएराति पक्राउ गरे...
Comment
Liked by: