भीष्मराज आङ्देम्बे बन्ने भए कांग्रेस संसदीय दलको नेता
shilapatra.com
. २ घण्टा अघि
नेपाली कांग्रेसले भीष्मराज आङ्देम्बेलाई संसदीय दलको नेता बनाउने भएको छ । सोमबार बिहान बसेको कांग्रेस संसदीय दलको बैठकले आङ्देम्बेलाई दलको नेता चयनका लागि सिफारिस गर्ने सर्वसम्मत निर्णय गरेको हो । ...
Comment
Liked by: