युट्युब सब्स्क्राइब गर्न भन्दै मध्यरात हजारौँलाई एसएमएस आतङ्क, चिनजानकालाई मात्र पठाएको दाबी
techpana.com
. २ घण्टा अघि
काठमाडौँ । शनिबार राति १०ः११ बजेको समयमा मोबाइल प्रयोगकर्ताको इनबक्समा ‘एसजी अपडेट’ शर्टकोडबाट एउटा एसएमएस आयो । एसएमएसमा लेखिएको थियो, “मैले नयाँ युट्युब च्यानल स्टार्ट गरेको छु, मेटा एड्स र डिजिट...
सम्बन्धित विषयहरू
Comment
Liked by: