भीष्मराज आङ्देम्बेलाई संसदीय दलको नेता बनाउने सहमति, प्रक्रिया अझै बाँकी
hamrakura.com
. २ घण्टा अघि
काठमाडौँ। नेपाली कांग्रेस संसदीय दलको नेता चयन अन्ततः सहमितमा भएको छ। पार्टीभित्र लामो समयदेखि जारी आन्तरिक प्रतिस्पर्धा र समूहगत रस्साकस्सीबीच अब भीष्मराज आङ्देम्बेलाई दलको नेताका रूपमा अघि सार्ने...
Comment
Liked by: