'कार्ल्सबर्ग क्लासिक २०२६' मा तेन्जिङ छिरिङ विजयी
setopati.com
. २ घण्टा अघि
शनिबार गोकर्ण गल्फ क्लबमा सम्पन्न कार्ल्सबर्ग गल्फ क्लासिक (गोकर्ण संस्करण) मा तेन्जिङ छिरिङ विजयी भएका छन्। शून्य ह्यान्डिक्यापमा खेलेका तेन्जिङले ३९ स्टेबलफोर्ड अंक जोड्दै उपाधि जितेका हुन्। यस...
Comment
Liked by: