बेपत्ता राई पाँच दिनपछि मृतावस्थामा फेला
barnanmedia.com
. २ घण्टा अघि
सुनकोशी नदीमा माछा मार्ने क्रममा बेपत्ता भएका लिम्चुङबुङ गाउँपालिका–४ जाँतेका ५१ वर्षीय शमशेर राई पाँचदिनपछि मृतावस्थामा फेला परेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार गत मङ्गलबार गाउँका साथीहरु...
Comment
Liked by: