विश्व बक्सअफिसमा ‘माइकल’ को उछाल, २१७ मिलियन डलरको सप्ताहन्त डेब्यू
onlinekhabar.com
. २ घण्टा अघि
लस एन्जलस । हलिउड बक्सअफिसमा नयाँ ‘राजा’ को उदय भएको छ । ‘माइकल’ नामक फिल्मले प्रदर्शनको पहिलो सातामै असाधारण कमाइ गर्दै नयाँ कीर्तिमान बनाएको हो । पप सम्राट माइकल ज्याक्सनको जीवनमा आधारित यस बायो...
Comment
Liked by: