राष्ट्रपति पौडेल गृहजिल्ला तनहुँ पुगे
ratopati.com
. २ घण्टा अघि
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल आफ्नो गृहजिल्ला तनहुँ पुगेका छन् । राष्ट्रपति सोमबार गृह जिल्ला पुग्दा पौडेललाई तनहुँवासीले भव्य स्वागत गरेका छन् । राष्ट्रपति पौडेललाई दमौलीमा तनहुँ क्षेत्र ...
Comment
Liked by: