बेपत्ता राई पाँच दिनपछि मृतावस्थामा फेला
nepalsamaya.com
. १ घण्टा अघि
उदयपुर- सुनकोशी नदीमा माछा मार्ने क्रममा बेपत्ता भएका लिम्चुङबुङ गाउँपालिका–४ जाँतेका ५१ वर्षीय शमशेर राई पाँचदिनपछि मृतावस्थामा फेला परेका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार गत मङ्गलबार गाउँका ...
Comment
Liked by: