वीरगञ्ज सडक विस्तार : भोलिदेखि सडकको मध्यरेखा निर्धारण गरिँदै
onlinekhabar.com
. २ घण्टा अघि
१४ वैशाख, वीरगञ्ज । वीरगञ्जको मुख्य सडकका रूपमा रहेको त्रिभुवन राजपथ अन्तर्गत सडकको दायाँ-बायाँ पर्ने मध्यरेखा (बीच भाग) निर्धारण कार्य मंगलबारदेखि सुरु हुने भएको छ। सोमबार वीरगञ्ज महानगरपालिकामा ...
Comment
Liked by: