एमाले सचिव महेश बस्नेतकी पत्नी र शोभा पाठकबीच माइतीघरमा कपाल लुछालुछ, केही नियन्त्रणमा
canadanepal.com
. २ घण्टा अघि
काठमाडौं - माइतीघर मण्डलामा सोमबार दिउँसो दुई समूहबीच तनावपूर्ण झडप भएको छ। एमाले नेता महेश बस्नेतकी पत्नी अम्बिका बस्नेत र अभियन्ता शोभा पाठकबीच विवाद चर्किँदा घम्साघम्सीको अवस्था सिर्जना भएको हो।...
Comment
Liked by: