राष्ट्रपतिले गरे भानु साहित्य उद्यान शिलान्यास
setopati.com
. २ घण्टा अघि
राष्ट्रपति रामचन्द्र पौडेलले आदिकवि भानुभक्त आचार्यको जन्मस्थल तनहुँस्थित चुँदी रम्घामा सोमबार भानु साहित्य उद्यानको शिलान्यास गरेका छन्। भानु साहित्य उद्यानको अवधारणामा भानुभक्तको जीवनी, व्यक्तित...
Comment
Liked by: