नदी किनारामा रहेका सुकुम्बासी बस्ती हटाउने क्रम जारी
gorkhapatraonline.com
. २ घण्टा अघि
काठमाडौँ उपत्यकाको नदी किनारा क्षेत्रमा रहेका सुकुम्बासी बस्ती हटाउने क्रम जारी रहेको छ । सरकारले सुकुम्बासी हटाउने क्रमलाई सोमबार पनि जारी राखेको हो । सोमबार गैरिगाउँ र मनोहरा नदी किनार क्षेत्रमा...
Comment
Liked by: