नेपाली बजारमा ‘नथिङ फोन ४ए प्रो’ को प्रि-बुकिङ खुला, १५ हजारको स्मार्टवाच नि:शुल्क पाइने
techpana.com
. २ घण्टा अघि
काठमाडौँ । नथिङ ब्रान्डको नयाँ स्मार्टफोन ‘नथिङ फोन ४ए प्रो’ (Nothing Phone 4a Pro) नेपाली बजारमा भित्रिएको छ । नेपालका लागि नथिङको आधिकारिक बिक्रेता सीजी मोबाइल्सले सोमबार यस फोनको प्रि-बुकिङ खुला...
Comment
Liked by: