सशस्त्र प्रहरी बलको आईजीपीमा नारायण दत्त पौडेल बढुवा
baahrakhari.com
. २ घण्टा अघि
काठमाडौं । सशस्त्र प्रहरी बलको आईजीपीमा एआईजी नारायणदत्त पौडेललाई बढुवा गरिएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैंठकले एआईजी पौडेललाई बढुवा गर्ने निर्णय गरेको हो । हालका आईजीपी राजु अर्यालयले वैश...
Comment
Liked by: