शेयर बजारमा झिनो सुधार, पौने ५ अर्बमा समेटियो कारोबार
corporatenepal.com
. २ घण्टा अघि
काठमाडौं । शेयर बजार झिनो अंकले बढेको छ । कारोबार पनि पौने ५ अर्बमा समेटिएको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ७.७३ अंकले बढेको हो । ०.२७ प्रतिशतले बजार बढ्दा नेप्से परिस...
Comment
Liked by: