कांग्रेसले पहिलोपटक बनायो जनजाति समुदायको संसदीय दलको नेता
shilapatra.com
. २ घण्टा अघि
नेपाली कांग्रेसको उपसभापति विश्वप्रकाश शर्माको चाहना थियो– संसदीय दलको नेतामा खस आर्यभन्दा बाहिरको अनुहार व्यक्ति बनाउने । यसका लागि उनले गृहप्रदेशका नेता भीष्मराज आङ्देम्बेको नाम लिएका थिए । गत २...
Comment
Liked by: