कांग्रेस संसदीय दलको प्रमुख सचेतकमा थापा
rajdhanidaily.com
. २ घण्टा अघि
काठमाडौं । नेपाली कांग्रेसले बासना थापालाई संसदीय दलको प्रमुख सचेतक बनाएको छ । सोमबार बसेको संसदीय दलको बैठकले थापालाई प्रमुख सचेतक चयन गरेको हो। यस्तै, निश्कल राईले सचेतकको जिम्मेवारी पाएका छन्। ...
Comment
Liked by: