केटा मान्छेसहित केही महिलाले मेरो श्रीमतीलाई गालीगलौज र हातपात गरे : महेश बस्नेत
ratopati.com
. २ घण्टा अघि
काठमाडौँ । नेकपा एमालेका सचिव महेश बस्नेतले केटा मान्छेसहित केही महिलाहरूले आफ्नो श्रीमतीलाई गालीगलौज गर्नुका साथै हातपात गरिएको बताएका छन्। सोमबार दिउँसो माइतीघर मण्डलामा शोभा पाठक र महेश पत्नीबि...
Comment
Liked by: