सहमतिसँगै परिपक्व निर्णय गर्न समय लाग्यो : गगन थापा
ratopati.com
. २ घण्टा अघि
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको संसदीय दलको नेता चयनमा परिपक्वको निर्णय गर्न र पार्टीभित्र सहमति जुटाउन समय लागेको बताएका छन् । साेमबार सिंहदरबारस्थित कांग्रेस संसदीय दलमा ...
Comment
Liked by: