खुल्यो अवरुद्ध बीपी राजमार्ग
nagariknews.nagariknetwork.com
. २ घण्टा अघि
शनिबारको वर्षापछि रोशी खोलाको बाढीका कारण अवरुद्ध बीपी राजमार्ग दुई दिनपछि खुलेको छ। रोशी खोलामा अस्थायी डाइभर्सन बनाइ आज दिउँसो ३ बजेदेखि आवागमन गराइएको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ। आइ...
Comment
Liked by: