सर्वसम्मतिलाई प्राथमिकता दिएकाले दल नेता चयनमा ढिलाइ भयो- गगन थापा
setopati.com
. २ घण्टा अघि
नेपाली कांग्रेसका सभापति गगन थापाले सर्वसम्मतिलाई प्राथमिकता दिइएको कारण संसदीय दल नेता छान्न ढिलाइ भएको बताएका छन्। नेता चयनमा ढिलाइबारे पत्रकारहरूलाई प्रष्टीकरण दिँदै सभापति थापाले यसलाई 'लाचारी...
Comment
Liked by: