सुदूरपश्चिम प्रदेश सभाको बजेट अधिवेशन आह्वान
nagariknews.nagariknetwork.com
. २ घण्टा अघि
सुदूरपश्चिम प्रदेश सभाको बजेट अधिवेशन आह्वान गरिएको छ। सरकारको सिफारिसमा प्रदेश प्रमुख नजिर मियाँले सोमबार प्रदेश सभाको बजेट अधिवेशन आह्वान गरेका हुन्। पहिलो बैठक वैशाख १७ मा बस्नेगरी सभाको बजेट अ...
Comment
Liked by: