राप्ती नदीमा रहेका गोहीका गुँडबाट १९५ अण्डा निकालिए
onlinekhabar.com
. २ घण्टा अघि
१४ वैशाख, चितवन । चितवनको राप्ती नदीमा भेटिएका घडियाल गोहीका १७ गुँडमध्ये सात गुँडबाट अण्डा संकलन गरिएको छ । चितवन राष्ट्रिय निकुञ्जले गत चैत १ गतेदेखि गुँड खोज्ने क्रममा भेटिएकामध्ये आइतबार सात ग...
Comment
Liked by: