राप्ती नदीमा रहेका गोहीका गुँडबाट १९५ अण्डा संकलन
shilapatra.com
. २ घण्टा अघि
राप्ती नदीमा भेटिएका घडियाल गोहीका १७ गुँडमध्ये सात गुँडबाट अण्डा संकलन गरिएको छ । चितवन राष्ट्रिय निकुञ्जले गत १ चैतदेखि गुँड खोज्ने क्रममा भेटिएकामध्ये आइतबार सात गुँडबाट एक सय ९५ वटा अण्डा संकलन...
Comment
Liked by: