घडियाल गोहीका सात गुँडका १९५ अण्डा संकलन
khabarhub.com
. २ घण्टा अघि
चितवन– राप्ती नदीमा भेटिएका घडियाल गोहीका १७ गुँडमध्ये सात गुँडबाट अण्डा संकलन गरिएको छ । चितवन राष्ट्रिय निकुञ्जले गत चैत १ गतेदेखि गुँड खोज्ने क्रममा भेटिएकामध्ये आइतबार सात गुँडबाट एक सय ९५ वटा ...
Comment
Liked by: