अहिले ६ बजेसम्म कति सुकुम्बासीले गरे नाम दर्ता?
setopati.com
. २ घण्टा अघि
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार साँझ ६ बजेसम्म ९३१ परिवारले आफ्नो नाम र विवरण दर्ता गराएका छन्। यी परिवारका ३ हजार ९३५ जना सदस्यले सुकुम्बासीका रूपमा नाम दर्ता गराएको विवरण संकलनमा संलग्न ...
Comment
Liked by: