फिल्म ‘लालीबजार’ रोक्न माग गर्दै पाटन उच्च अदालतमा मुद्दा दायर
kalakarmi.com
. २ घण्टा अघि
काठमाडौं- फिल्म ‘लालीबजार’ को प्रदर्शन रोक्न माग गर्दै उच्च अदालत पाटनमा सोमवार रिट दायर भएको छ। वादी समुदायको तर्फबाट रोशनी नेपालीले उक्त निवेदन दर्ता गराएकी हुन्। अदालतका सूचना अधिकारी गोविन्दप्...
Comment
Liked by: