टीकापुरमा पनि चल्यो डोजर, सार्वजनिक क्षेत्रका टहरा हटाइँदै
onlinekhabar.com
. २ घण्टा अघि
१४ वैशाख, धनगढी । कैलालीको टीकापुर बजार क्षेत्रमा सार्वजनिक जग्गामा बनाइएका संरचना हटाउन थालिएको छ । टीकापुर नगरपालिकाले बजार क्षेत्रमा सार्वजनिक जग्गा कब्जा गरेर बनाइएका टहरा तथा छाप्रा सोमबारदेख...
Comment
Liked by: