चलचित्र ‘बा : एक योद्धा’ को प्रदर्शन मिति घोषणा
kharibot.com
. ४ घण्टा अघि
काठमाडौं । चलचित्र ‘बा : एक योद्धा’ को आधिकारिक प्रदर्शन मिति घोषणा गरिएको छ । निर्माण पक्षका अनुसार यो चलचित्र आगामी भदौ १९ गते बाट देशभरका सिनेमाघरमा एकसाथ प्रदर्शनमा आउने भएको हो ।
Comment
Liked by: