चरम लापरवाहीका कारण जाजरकोटका विद्यार्थी १२ कक्षाको परीक्षाबाट वञ्चित
kathmandupati.com
. ६ घण्टा अघि
जाजरकोट – १२ कक्षाको राष्ट्रिय परीक्षाबाट जाजरकोटका विद्यार्थी वञ्चित हुनुको पछाडि विद्यालयकै चरम लापरवाही र गैरजिम्मेवारीपूर्ण कार्य रहेको पाइएको छ । कुशे गाउँपालिका–२ टालेगाउँस्थित श्री मान्ने ढ...
Comment
Liked by: