सुकुम्बासी बस्ती हटाउने कार्यमा रविको प्रतिक्रिया– ‘खिल उखेल्ने’कामको निरन्तरता हो
corporatenepal.com
. ५ घण्टा अघि
काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सुकुम्वासी बस्ती हटाउने सरकारको कदमलाई ‘खिल उखेल्ने काम’को निरन्तरताको रुपमा व्याख्या गरेका छन् । प्रधानमन्त्री बाल...
Comment
Liked by: