आर्थिक स्थायित्व कायम गर्दै मुलुकमा दिगो र समावेशी आर्थिक वृद्धि : गभर्नर पौडेल
khabarhub.com
. २ घण्टा अघि
काठमाडौं– नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले आर्थिक स्थायित्व कायम गर्दै मुलुकमा दिगो र समावेशी आर्थिक वृद्धिलाई सहयोग पुर्याउने नेपाल राष्ट्र बैंकको प्रतिबद्धता रहेको बताएका छन् ।
Comment
Liked by: