'भीआईपी’हरूलाई विदेशमा उपचारका लागि दिइने सरकारी खर्च अवैध, सर्वोच्चद्वारा खारेज
ratopati.com
. २ घण्टा अघि
काठमाडौँ । सर्वोच्च अदालतले सरकारी खर्चमा पूर्वराष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीसहितका ‘भीआईपी’ हरूलाई विदेशमा उपचारका लागि दिइने सरकारी खर्च अवैध रहेको ठहरसहित खारेज गरिदिएको छ । अधिवक्ताद्...
Comment
Liked by: