अधिकतम मूल्य सूचिसहितको स्टिकर टाँस्नेबारे भन्सार विभागका महानिर्देशकसँग नाडाकाे छलफल
kendrabindu.com
. २ घण्टा अघि
काठमाडौं । नाडाको प्रतिनिधि मण्डलले भन्सार विभागका महानिर्देशक श्यामप्रसाद भण्डारीसँग अटोमोवाइल वस्तुहरुमा अधिकतम मूल्य सूचि सहितको स्टिकर टाँस्ने सम्बन्धमा विस्तृत छलफल गरेको छ । छलफलको क्रममा ना...
Comment
Liked by: