आजका समाचार : नारायणदत्त बने सशस्त्रका आईजीपी, कांग्रेस दलको नेतामा आङ्देम्बे, त्रिवि क्रिकेट मैदान नहटाइने र अमेरिका-इरान वार्ता अन्यौलमा
khabarhub.com
. २ घण्टा अघि
नारायणदत्त पौडेल बने सशस्त्र प्रहरीको आईजीपी सरकारले सशस्त्र प्रहरी बलको आईजीपीमा एआईजीपी नारायणदत्त पौडेललाई नियुक्त गरेको छ।
Comment
Liked by: