नेपाल टेलिकमका २८ दिने सबै प्रिपेड प्याकेज अब ३० दिनका
techpana.com
. २ घण्टा अघि
काठमाडौँ । नेपाल टेलिकमले आफ्नो प्रिपेड सेवाअन्तर्गत उपलब्ध गराउँदै आएका २८ दिन समयावधिका सबै प्याकेजहरूलाई ३० दिनको बनाएको छ । टेलिकमका प्रवक्ता रविन्द्र मानन्धरका अनुसार केही मूल्य समायोजनसहित ११...
Comment
Liked by: